Digital Government Transformation: 108-Point Strategic Roadmap
🔹 A. आधारभूत डिजिटल संरचना (1–15) 🔹 B. डिजिटल सेवा रूपान्तरण (16–30) 🔹 C. सुशासन र पारदर्शिता (31–45) 🔹 D. डिजिटल अर्थतन्त्र र नवप्रवर्तन (46–60) 🔹 E. शिक्षा र सीप विकास (61–75) 🔹 F. स्वास्थ्य र सामाजिक सेवा (76–88) 🔹 G. सुरक्षा र कानूनी ढाँचा (89–100) 🔹 H. दिगोपन र समावेशीकरण (101–108)
Read Moreशिक्षक आन्दोलनमा विद्यार्थी दृष्टिकोण र चिन्ता
श्रद्धेय नेपाल सरकार,सम्माननीय गुरुज्यूहरू,र शिक्षासँग प्रत्यक्ष–अप्रत्यक्ष सरोकार राख्ने सबैपक्ष,सादर अभिवादन! हामी सम्पूर्ण विद्यार्थीहरू, देशका विभिन्न विद्यालय, क्याम्पस, विश्वविद्यालयहरूमा अध्ययनरत, शिक्षाको मूल उद्देश्य बोक्दै अघि बढिरहेका छौं । हाम्रो शिक्षामा १४ प्रमुख विद्याको अवधारणा र ६४ कलाको अवधारणा पनि छ । निरक्षर व्यक्ति पशुसमान हुने भएकोले मानिस साक्षर, शिक्षित हुँदै विद्यावान बन्नुपर्छ भन्नेतर्फ शास्त्रले पनि प्रेरणा […]
Read Moreआऊ युवाहरू असार १५ लाई धान दिवससँगै बेसार दिवस मनाऔँ !
कोरोनाले विश्व अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, रोजगारी आदि क्षेत्रमा व्यापक रूपमा प्रभाव पारेको छ । कोरोनाकै कारणले अवसर पनि त्यतिकै छ । तर आज असार १५ गतेलाई धान दिवस मनाइरहेका छौँ । मानो रोपेर मुरी उब्जाउने हिलो खेल्दै, दही चिउरा खाँदै र धान रोपेर मनाउने परम्परा छ । रोपाई गर्ने व्यक्तिहरू रोपाई गर्दागर्दै खाजा खाने समयमा […]
Read More‘शैक्षिक संस्थामा दलीय राजनीतिकरण अन्त्य गर्ने हाम्रो अभियान’
शिक्षाको बारेमा के सिकेका छौं, कस्तो छ भन्ने कुरा धेरै भनिराख्नु परेन । नेपालको शिक्षा नीति नै गलत छ । आजका दिनमा शिक्षामा व्यापक रुपमा परिवर्तन भइरहेको छ । २ फेब्रुअरी १८३५ पछि भारत वर्षमा नै लर्ड थोमस बबिंटन मेकाले ले शिक्षा, संस्कृति, सम्भतामाथि आक्रमण गर्दै आफ्नो साम्राज्य नै खडा गरेका थिए । पूर्वको इतिहासलाई […]
Read Moreपृथ्वीनारायण शाह, हिमवत्खण्ड पुनर्जागरण र युवाको भूमिका
आज पुस २७ गते राष्ट्रिय एकता दिवस । पृथ्वीनारायण जयन्तीसँगै हिमवत्खण्ड पुनःजार्गगरण दिवस मनाइँदै छ । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण छन् । पृथ्वीनारायणले हामीलाई एक सिङ्गो राष्ट्र दिएर गए । एक यस्तो राष्ट्र, जुन कहिल्यै परशक्तिसँग झुकेन । न त कहिल्यै बन्धक भएर नै बस्यो । पृथ्वीनारायणले दिएका […]
Read Moreकसरी हराउँदैछ नेपालको मौलिक संस्कृति ?
वर्षैपिच्छे फेरिने भनेको क्यालेन्डर हो । हाम्रा संस्कृति फेरिने होइन । संवत् फेरिन्छ, वर्षको मापन त्यसै अनुसार हुन्छ र यसै क्रमअनुरूप वर्ष अनि संवत् फेरिँदै जान्छ । संवत्सँग जोडिएका धेरै चाडपर्वहरू, रीतिरिवाजहरू छन् । हाम्रा मौलिक चाडपर्वबारे अबका युवाले स्थितिगत्यात्मक भएर सोच्ने बेला भएको छ । अरुकै संस्कृतिमाथि कहिलेसम्म रमाउने ? अरुकै संस्कृतिमाथि रमाउने हो […]
Read Moreउद्यमशीलता, विकास र युवा
अर्थशास्त्री जोसेज सुम्पिटरले आफ्नो पुस्तक मार्फत अन्ट्रप्रनरशीपको अवधारणालाई सन् १९३४ मा नै सैद्धान्तिक स्वरूप दिएका छन् । त्यही परिभाषा एक प्रकारले अन्ट्रप्रनरशीपको सनातनी र सर्वस्वीकार्य परिभाषा रहेको छ भन्दा अत्युक्ति हुँदैन । उनले सारमा पाँच प्रकारका गतिविधिलाई अन्ट्रप्रनरशीप भनेका छन् । १. उपभोक्ताहरू अहिलेसम्म जानकार नभएका नयाँ वस्तुहरूलाई बजारमा प्रवेश गराउनु । २. उत्पादनको नयाँ […]
Read Moreअसार १५ लाई फोटो खिच्ने मात्र नभएर धान दिवसको रुपमा मनाऊ
कृषिप्रधान देश भएकोले पनि सरकारले असार १५ लाई धान दिवसको रूपमा मनाइरहेको छ। खुसीका साथ आज असार १५ लाई धान दिवस मनाइरहेका छौं। मानो रोपेर मुरी उब्जाउने हिलो खेल्दै, दहि चिउरा खादैँ र धान रोपेर मनाउने परम्परा छ। रोपाई गर्ने व्यक्तिहरु रोपाई गर्दागर्दै खाजा खाने समयमा दही च्यूरा खाएर असारे भाखाको सुनौलो गीत गाउँदै शरीर […]
Read Moreकृषिमा क्रान्ति गरौँ
कोरोनाले विश्व अर्थतन्त्र, स्वाथ्य, शिक्षा, रोजगारी आदि क्षेत्रमा व्यापक रूपमा प्रभाव पारेको छ । कोरोनाकै कारणले अवसर पनि त्यत्तिकै छ ।कोरोना महामारीका कारण सिर्जना भएको चुनौती र अवसरलाई सम्बोधन गर्नका लागि यो वर्ष २०७७÷०७८ मा कुल बजेटको २.८१ प्रतिशत अर्थात ४१ अर्ब ४० करोड बजेट विनियोजन गरिएको छ । दूध, तरकारी र मासुमा आत्मनिर्भर हुने […]
Read Moreशिक्षण अस्पतालमा शव व्यवस्थापनमा हाम्रो भुमिका
शान्त र समृद्ध नेपाल निर्माणमा सधैं सक्रिय विद्यार्थी परिषद्को बैंढक डिल्लिबजारमा भावी योजनामा छलफल चलिरहेको थियो् युवाहरुलाई विभिन्न्न कार्यक्रमको माध्यमबाट सकारात्मक सोच र रचनात्मक कार्य गरी युवाहरुलाई बढी भन्दा बढि सक्रिय बनाउने जस्ता विभिन्न विषयमा छलफल सकेर केहि साथीहरु जलपान गर्दै र गराइरहेका थिए म कम्प्युटर चलाइरहेको थियो त्यतिकैमा अचानक ११ः५६ मा म बसेको कुर्सी […]
Read More